गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ।...