शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक, ५१ प्रतिशत पास(नामावलीसहित)
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गते लिइएको प्रथम चरणको वस्तुगत परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । तुलनात्मकरुपमा...