सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता
बेइजिङ । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ चियानछाओसँग भेटवार्ता गरेका छन् । गुरुङ पार्टीको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै...