स्वदेश फर्किनुअघि लिउ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदै
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बिहान साढे १० बजे शीतल निवासमा...