द्वन्द्वकालमा बालसेनाको प्रयोगबारे ‘प्रचण्ड’ले पठाए सर्वोच्चलाई जवाफ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा बालसेनाको प्रयोग नगरेको दाबी गरेका छन् । सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा नेकपा (माओवादी केन्द्र)का प्रचण्डले द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति...