प्राथमिक तह तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशन
काठमाडौँ । शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन...