लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित, अन्य कार्यक्रम यथावत(सूचनासहित)
काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै लोक सेवा आयोगले लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरू माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने...