दमकल नहुँदा पालिकाको शाखा कार्यालयमा भएको आगलागी नियन्त्रणमा समस्या
काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी हुँदा गाउँपालिकाका शाखा कार्यालयहरू नष्ट भएका छन्। गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार स्थानीय रुद्र बहादुर खत्रीको घरमा आइतबार दिउँसो करिब १ बजे आगलागी...