लिग-२ खेलेर फर्केपछि रोहितले भने-क्यानडा र अमेरिका सिरिजमा ठूलो मौका गुमायौँ
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सन लायक रहेको बताएका छन् । क्यानडा र अमेरिकामा लिग-२ सिरिज खेलेर बिहीबार...