लिग-२ शृङ्खलामा आज नेपालले नामिबियाको सामना गर्दै
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ को पहिलो शृङ्खला आज(बिहीबार)देखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय...