लिथुवेनियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग
काठमाडौँ । कोरोना महामारी विरुद्ध लड्न लिथुवेनियाले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य...