लिपुलेकबारे भारत र चीनबीचको सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी : नेपाललाई हेप्न खोजियो
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीन वाल सजिलै ढल्ने टिप्पणी गरेका छन्। भारत र चीनबीच नेपाली भूमि प्रयोगका लागि नेपालसँग सोधखोज नै...