संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई, लिपुलेक, कालापानी र लिम्पियाधुराबारे छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग (लिपुलेक, कालापानी र लिपियाधुरा) पारेको बारे छलफल गर्न...