जापानको सत्तारुढ दलको प्रमुखमा सुवा निर्वाचित, प्रधानमन्त्री बन्ने संभावना प्रवल
टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएका छन् । यसै हप्ताको अन्त्यमा उनी संसदीय दलको नेता निर्वाचित भएमा उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो...