लिभोसिट्रिजेन सिरप बिक्रीमा विभागले लगायो रोक
काठमाडौँ । औषधि व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो । इभोरिन सिरप नामको औषधिको ब्याच...