अतिक्रमित भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने सरकारको प्रतिबद्धता
काठमाडौँ । सत्तारुढ गठबन्धनले भारतले मिचेका भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । पाँच दलीय सत्तारुढ गठबन्धनका साझा प्रतिबद्धतामा भारतले मिचेका कालापानी क्षेत्रदेखि सुस्तालगायतका भूमि फिर्ता...