‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
सिरहा । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताएका छन्।सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा इद पर्वको...