बेल्जियमको लिलामी गृहमा भेटियो पशुपति क्षेत्रको पुरातात्त्विक परशुराम मूर्ति
काठमाडौँ । पशुपति परिसरबाट ४० वर्षअघि चोरिएको ११ औँ शताब्दीको परशुराम प्रतिमा बेल्जियमको एक लिलामी गृहमा पाइएको छ । युरोपभर अनलाइन सामान खरिदबिक्री गर्ने ‘काटाविकी अक्सन’ मा २०२० नोभेम्बरमा यो...