तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद श्रेष्ठ
काठमाडौँ । मुलुक र जनताका सवालहरूको सम्बोधनका लागि सत्तापक्षको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद लीलानाथ...