‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’
भादगाउँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् । उनले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४...