१० कार्तिक २०८०, शुक्रबार
चीनका पूर्व प्रधानमन्त्री खछ्याङको निधन
काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको जनाएको छ । शङ्घाईमा...