चिनियाँ जनकँग्रेसका अध्यक्ष चार दिने भ्रमणमा सोमबार काठमाडौँ आउँदै
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जकँग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चार दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकँग्रेसको स्थायी समिति...