प्रचण्ड र चिनियाँ नेता लीबिच भेटवार्ता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ। प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र ली नेतृत्वको...