लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ? भन्दै पूर्वराजाको सन्देशप्रति एमालेले उठायो प्रश्न
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको...