सामाखुशी लुटपाट प्रकरणमा प्रहरी भूमिकाबारे छानविन गर्न समिति गठन
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले विवादमा मुछिएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि छानविन गर्न समिति गठन गरेको छ । सामाखुशीबाट १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला...