महोत्तरीमा लुटेरा समूहद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट
काठमाडौँ । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका-४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद...