धनुषामा प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते
जनकपुरधाम । धनुषाको बटेश्वरमा गाउँपालिका-४ मा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ । हिजो (मंगलबार) राति असई मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन् । धनुषाका एसपी वसन्त रजौरेका अनुसार...