नेपाल टि-२० लिग : उपाधिका लागि लुम्बनी र विराटनगर भिड्दै
काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनल आज हुँदैछ। उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच हुने खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। पहिलो...