लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिवमा गौतम नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन्। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतमलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो। बैठकले नियुक्त...