बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम तत्काल अघि बढाऔँ : पूर्व अर्थमन्त्री पौडेल
रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिन सक्ने भन्दै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार...