यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश...