लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...