मुख्यमन्त्री आचार्यले भने-‘लुम्बिनीमा घाटा बजेट ल्याउने पक्षमा छैनौँ’
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घाटा बजेट नल्याउने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी गरेको छलफलमा मुख्यमन्त्री आचार्यले घाटा बजेट ल्याएर अघि बढ्न...