उपकुलपतिहरूको सम्मेलनले जारी गर्यो १० बुँदे लुम्बिनी घोषणा पत्र
काठमाडौँ । नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका १० बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय...