अर्थमन्त्री पौडेलको दाबी : लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानिक विश्वविद्यालयमा हुनेछ
काठमाडौँ। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स शुक्रबारदेखि सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल...