लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य
काठमाडौँ । लुम्बिनी विकास बैंकको नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको...