लुम्बिनी प्रदेश : लीला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिँदै
काठमाडौँ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख...