जेल सजाय पाएका सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित
काठमाडौँ । लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रो पटक चुनिएका छन्। निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता सिल्भा राष्ट्रपति बनेका हुन्। सिएनएनका अनुसार यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा...