हेटौँडाको तीनतारे होटेलमा पूर्वउपसचिव लेखजंगध्वज केसीको शव भेटियो
हेटौँडा । हेटौँडा–४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिवको शव फेला परेको छ । ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय पूर्वउपसचिव लेखजंगध्वज केसीको सोमबार बिहान शव...