समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि पोखरा–२७ डाँडाको नाकमा...