वडाध्यक्ष पन्तले बाँडे गरिब र विपन्नलाई २०० केजी मासु-चिउरा
काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लेखराज पन्त ‘हरि’ले आफ्नो वडाका विपन्न तथा गरिबहरूलाई दशैंमा मासु र चिउरा बाँडेका छन्। उनले आफ्नै निवासमा बोलाएर आफ्नो वडाका हरेक...