श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी
काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्। वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू...