सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्दै सुनसरी प्रशासन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असुलेको रकम फिर्ता गराउन थालको...