लेखापरीक्षणलाई सहयोग पुग्ने सूचना तथा जानकारी उपलब्ध गराइदिन महालेखापरीक्षकको कार्यालयकाे अनुरोध
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणलाई सहयोग पुग्ने सूचना, जानकारी, विवरण, प्रमाण वा कुनै सिकायत भएमा लेखापरीक्षण टोलीलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरेको छ । विभिन्न जिल्लामा लेखापरीक्षण टोलीबाट लेखापरीक्षण...