जसपा नेपालले चन्दाबाट कमायो ५ लाख १२ हजार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आर्थिक वर्ष २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको...