लेखा परीक्षणका क्रममा औँल्याइएका कतिपय सुझावलाई महानगरले कार्यान्वयनमा ल्याएको छ : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बिहीबार लेखा परीक्षणको प्रारम्भिक बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख साहले, प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय...