लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ दललाई आयोगले तोक्यो ७ हजार जरिवाना
काठमाडौँ । तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले ७ हजार जरिवाना तोकेको छ। आयोगमा दर्ता भएका ८२ राजनीतिक दलमध्ये ३९ वटाले आयव्यय विवरण नबुझाएको भन्दै...