लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् । मङ्गलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै...