इप्पानले भन्यो-लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आइपिओ रोकियो
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक लेखा समितिको गलत निर्देशनका कारण १८ महिनादेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) रोकिएको विषयमा नेपाली काँग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ...