अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
काठमाडौँ । एम्बुस थाप्ने र जनतालाई कक्रक्क पारेर निजी लाभ लिने प्रवृत्ति देखा परेको बताउँछन्, नेकपा माओवादी केन्द्रका सांसद लेख नाथ दाहाल । सांसद दाहालका अनुसार यो प्रवृत्तिलाई हटाउन ऐन,...